विराटनगर– मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

सोहि नगरपालिका–२ का ५५ वर्षीय मग्ना मियाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मियाँ पोखरीमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
फोटो: उर्लाबारी पेज बाट/ स्थान को तस्बिरको लागि मात्र

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

-नेपाल लाइभ बाट