काठमाडौं– आइतबार बेलुका काठमाडौंमा भूकम्पको पराकम्प गएको छ।

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टरस्केलको पराकम्प गएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार कीर्तिपुरसहित कालिमाटी, कंलकी लगायतका क्षेत्रमा धक्का महसुस गरिएको थियो। २ वर्षअघिको भूकम्पको पराकम्प अझै जारी छ। नेपाल लाइभ डट कम  बाट साभार