गत फागुन २८ गते काठमाडौंमा भएको यु.एस. बंगला एयरको दुर्घटनामा परी २२ जना नेपाली, २६ जना बंगलादेशी, एकजना चिनिया नागरिकको निधन भएको थियो । त्यस्तै, दुर्घटनामा २२ जना घाइते भएका थिए ।

यु.एस. बंगला एयरको दुर्घटनामा परी घाइते हुनुभएका दयाराम ताम्राकारको निधारमा चोट लागेको छ। उनि भन्छन, ‘दुर्घटना घटेको १ महिना बितिसक्यो तर पनि हरेक दिन ऐनामा आफ्नो अनुहार देख्दा त्यो घटना झल्झली याद आउछ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दयाराम ताम्राकार यसरी सम्झिन्छन यु.एस. बंगला एयरको दुर्घटनाको पल हेर्नुहोस भिडियो :

https://youtu.be/obp0cbK5zO4

लालिगुरास बाट साभार