एक महिना भन्दा लामो समयदेखि बेलायतमा रहेकाले पनि नायिका प्रियंका कार्कीको चर्चा नेपालमा खासै छैन । चलचित्र ‘ह्याप्पी डेज’ छायांकनका लागि बेलायत पुगेकी कार्की अझै केहि समय उतै रहनेछिन् ।

तर, गसिप बजारलाई तताउन सिपालु नायिकाले उनी अभिनित चलचित्र ‘पुरानो डुङ्गा’को प्रिमियरलाई आफ्नो हट पहिरनले तातो बनाइन् । उनीसँगै चलचित्रको यूके पि्रमियरमा ‘ह्याप्पी डेज’का निर्देशक मिलन चाम्स र कलाकार संजय गुप्ता सहभागी भएका थिए ।pk-in-uk-hot

नेपालमा गतिलो समिक्षा नपाएको यो चलचित्र अहिले विश्वका विभिन्न देशमा रिलिज भैरहेको छ । इपी माइग्रेसनले यूकेमा आयोजना गरेको उनी अभिनित चलचित्रको प्रिमियरमा उनी कालो पहिरनमा सहभागी भएकी थिइन् । माथि आधा भन्दा खुलेको वन पिसमा उनी निकै हट देखिएकी थिइन् ।

हुनत, नेपालमा पनि माघको जाडोमा समेत हट पहिरन लगाएर उनी चर्चामा रहेकी थिइन् । नायिकासँग सेल्फी खिच्ने दर्शकहरुको चाप राम्रै देखिएको थियो । नायिकाले भने माहोलबाट लाइमलाइट बटुल्न कुनै कसर बाँकी राखिनन् ।priyanka-karkiअनलाइन खबर बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah