महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई धुस रकमसहित पक्राउ गरेको छ । बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर बितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।
३० हजार घूस सहित लालबाबु पंण्डित पक्राउ
सवाल नेपालसंवाददाताबुधबार, ४ वैशाख २०७५

३० हजार घूस सहित लालबाबु पंण्डित पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



