दमक झापा दमक ८ का ३ बर्षका रियाज रिजालको कला देखेर जो कोहि पनि छक्क पर्छ । उनि राम्रो संग मादल बजाउन थालेकाछन् । उनि मादलमात्र नभएर तवला समेत बजाउने गर्छन ।

संगीत शिक्षिका कमला खनाल( रिजाल)का छोरा रियाजले करिब ६ महिना अघिदेखि यसरी मादल बजाउन थालेको बताईएको छ । उनि आफूलाइ जाकिर हुसेन बन्ने बताउछन् । उनि गीत पनि गाउछन् । ल हेर्नु र सुन्नुहोस उनले बजाएको मादल एवं तवला

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/tqIf4mjeBqU

https://youtu.be/tqIf4mjeBqU