दमक/दमकमा आउदो शनिबारदेखि उद्यमशिलता सम्बन्धि बहस शुरु हुने भएको छ । दमक पब्लिक लाइबेरीको आयोजनामा यस्तो बहस शुरु गर्ने भएको हो ।

लाइबेरीका अध्यक्ष भेषराज न्यौपानेका अनुसार मूलकको आर्थिक सम्बृद्धि र बिकासको बिषयमा धेरै गफ भएपनि रचानत्मक बहस नभएकाले बहस प्रारम्भ गर्न लागिएको हो ।

प्रत्येक महिना एक सफल एवं ख्याती प्राप्त उद्यमी र राजनीतिकर्मीलाइ सहभागि गराएर बहस गरिने न्यौपानेले जानकारी दिए । कार्यक्रम संयोजक सुवास सुबेदीका अनुसार पहिलो पटक उद्यमशिल बहसमा चर्चित लेखक एवं सफल ब्यवसायी कर्ण शाक्य दमक आउने निश्चित बनेको छ । शनिबार दमकको रेडक्रस हलमा ११ बजेदेखि कार्यक्रम शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor