काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता नहुने भएको छ ।

उनी विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको हो। रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सदर गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मजोज अधिकारीले प्रधानन्यायाधिस पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै १५ फागुनमा रिट निवेदन दिएका थिए ।

तर, सर्वोच्चका रजिष्टारले दरपीट गरे । दरपीटविरुद्ध अधिकारीले निवेदन दिए । तर, सर्वोच्चको संयुक्त इजलासले त्यसलाई सदर गरेको छ । छल फल बाट