तपार्इँलार्इ याे तस्वीर झुटाे लाग्न सक्छ । तर कुरा साँचाे हाे । नेपालीका लाेकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डकाे कम्पनीले बेचिरहेको छ । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ।

Turbinenbräu नामको स्विजरल्याण्डकाे कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।तर अर्काे https://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार CHF 44.40 मुल्य पर्न अाउँछ यसकाे नेपाली भनेकाे ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ। श्रेणीगत हिसाबमा हेर्दा याे बियर अग्रपङ्क्तिमा देखिन्छ ।

बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्। अर्को स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो। नेपालआजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah