नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) बढुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले शुक्रबार उनीहरुलाई प्रहरी निरिक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
२०६० सालमा भर्ना भएका १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
हेर्नुहोस् नामावलीः













