काठमाडौं । काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अबको बाटो देशलाई समृद्ध बनाउने बाहेक अरु नरहेको बताउनु भएको छ ।

एमाले पार्टी कार्यालय धुम्बारहीमा आयोजित कार्यक्रममा बोल्दै प्रम ओलीले प्रतिपक्षी दलले समेत सहकार्य गरेर अगाडी बढ्नुपर्ने औल्याउनुभयो । सरकारका काम कारबाही देशको हित र समृद्धिमा रहने दोहोर्याउदै प्रम ओलीले बिनाकारण टिकाटिप्पणी गरेर नहिड्न समेत प्रतिपक्षलाई सुझाउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/wdJuwXV86M8

जनता समाचार बाट 

https://youtu.be/UZXMIJkl0PI