बलिउड स्टार दीपिका पादुकोणले अभिनय गरेको नयाँ हलिउड फिल्म ‘XXX: the return of xander cage’  रिलिजको तयारीमा छ। उनले यस फिल्ममा हलिउड सुपरस्टार विन जीडलसँग काम गरेकी छन्।

दीपिकाले हालै ‘सेल्फम्यागजीन’का लागि फोटोशुट गराएकी छन्। तस्बिरसँगै दीपीकाले म्यासेज पनि छोडेकी छन्। फोटोशुटमा दीपिकाले अलग अलग पोजमा आफ्नो फिटनेश शरीर देखाएकी छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘ओम शान्ति ओम’ मा शाहरुख खानका साथ बलिउडमा करियर सुरू गरेकी दीपीका अहिले बलिउडमा सफल कलाकारको रूपमा मानिन्छन्।

३० वर्षीय दीपीकालाई फोर्ब्स इण्डिया म्यागेजिनले जारी गरेको वर्ष २०१६ को टप १०० सेलिब्रेटीमा आठौं स्थानमा राखेको छ। यसैबीच बलिउडमा दीपिका पादुकोणले ‘पद्मावती’ मा काम गरिरहेकी छ्न्। तस्बिरमा हेर्नुहोस् :deepika-fitness1

deepika-fitness2

deepika-fitness3