ब्यापक सिडिओ हेरफेर, झापाका सिडिओको कैलाली सरुवा, झापा को आउदै ?
दमक/ऋषिराम तिवारीको कैलालीमा सरुवा भएको छ । आज गृहमन्त्रालयले ब्यापक सरुवा निकालेको हो । सिन्धुलीका सिडिओ जनकराज दाहाल झापा आउने भएकाछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।