काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले करिब पाँच हजार प्रहरी जवानहरुको सरुवा गरेको छ । आवश्यकताअनुसार  सरुवा गर्नुपर्ने भएकाले २०७५ साल वैशाख महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी उपरीक्षकको वैशाख ९ गतेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यी हुन् सरुवा भएका प्रहरी जवान (सूचीसहित)

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड