एसएसबीले नेपाल प्रहरीकै अगाडी तारको पोल लगेको भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ ।

नेपाल भारत सीमा स्तम्भ नम्बर १९४ नजिक नेपाली भुमिमै गाड्न थालिएका पोलहरु ठुलो संङख्यामा आएका एसएसबीले भत्काएको हो । जुन सिमा सम्बन्धी अन्तराष्ट्रिय कानुन बिपरीत छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सीमा क्षेत्रमा कुनै विबाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरी विबाद सुल्झाउने कुटनीतिक बाटो नगई भारत पटक पटक नेपालको सीमा मिच्दै आएको छ ।

भारतीयको दादागिरी र हेपाहा प्रबृतीकै कारण बिवाद देखिएको धेरै स्थानको समस्या समाधन हुन सकेको छैन् ।