बालिका हराएको सुचना !!!
निम्न हुलिया भएकि कन्काइ नगरपालिका, दुर्गापुर बस्ने बर्ष 12 कि, प्रनिसा घिमिरे। मिती 2075-01-15 गते शनिबार बिहानैदेखि हराईरहेकि हुदा कहिँ कतै कसैले देख्नु, सुनु भएमा निम्न फोन नम्बर मा अथवा नजिकको प्रहरी कार्यलय मा सम्पर्क गरिदिन अनुरोध गर्दछै।
सुरुगा प्रहरी - 9852690177
बिर्तामोड प्रहरी - 9852690502
9842377344, 9807919322, 9842639261
India Number 00919560367624
(बालिकाको मामा रमेश लुइटेलले उपलब्ध गराएको सूचना)










