यातयात व्यवसायीहरुले आज ललितपुरको एकान्तकुनामा अवस्थित् यातयात व्यवस्था विभाग घेराउ गरेका छन् ।

विभागका प्रमुख तोपराज पाण्डेलाई यातयात व्यवसायी प्रदेश नं. ३ का प्रमुख धर्मराज रिजालको नेतृत्वमा गएका व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आइतबार यातायात विभागमा घेराउसहित प्रर्दशन गरेका हुन् ।