कञ्चपुरमा । सोमवार कञ्चनपुर जिल्लाको बालुवापुर बेलौरी सडक खण्डमा यात्रुवहाक बस दुर्घटना भएको छ ।

ईलाका प्रहरी कार्यालयले झलारीले दिएको जानकारी अनुसार कन्चनपुरको बालुवापुर बेलौरी सडक खण्डमा म१ख ६४५ नम्वरको बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनधनको क्षति नभए पनि घाइते भएका व्यक्तिहरुको झलारीस्थित विभिन्न मेडिकलहरुमा उपचार भई रहेको छ । Janatasamachar बाट