दमक/झापाको दमक नगरपालिका परिसर प्रवेसद्धार नजिकै रहेको धिमाल पुरुष, महिला र बालकको प्रतिमा । नगरपालिकाले धिमाललाइ पहिलो नागरिकको मान्यता दिएर उनिहरुको सम्मानमा यो प्रतिक बनाएको हो । बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको अनावरण गर्नेछन् । शब्द/तस्विर-विष्णुप्रसाद पोखरेल











