एजेन्सी। कतिपय पुरुषलाई थाहा नहुन सक्छ की यौनक्रियाका बेला महिलाको शरीरको कुन भागमा छुँदा बढी उत्तेजना आउँछ । सोही अन्जानका कारण उनीहरूको यौन जीवन निरस बनिरहेको पनि हुन सक्छ ।

यदि यस्ता कुरामा जानकार हुने हो भने दम्पतीबीचको यौनक्रियाकलाप थप रोमाञ्चित बन्न सक्छ । ब्युटी बोनमा स्पर्श महिलाको घाँटी भन्दा मुनी र छातीभन्दा माथि रहेको हड्डीलाई ब्युटीबोन भनिन्छ । यो हड्डीको वरीपरि छुँदा तथा किस गर्दा महिलाले निकै आनन्द महशुस गर्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो हड्डी वरपरका छाला निकै पातलो हुने भएकाले निकै संवेदनशील र उत्तेजित बनाउने हुन्छ । फिंगरटिप्स जोडले एक अर्काको हातका औंलाहरू आपसमा क्रस गराउँदा पनि यौन उत्तेजना बढ्छ । मेरुदण्डको हड्डी यौन उत्तेजनाको लागि मेरुदण्डको हड्डीको महत्वपूर्ण योगदान रहन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

यदि महिलाको पछाडीपट्टिको भाग अर्थात मेरुदण्द वरपरको भागमा बिस्तारै बिस्तारै किस गरेमा वा हल्का हातले मुसारेमा पनि यौन उत्तेजना तिव्र रुपले बढ्न मद्दत गर्छ । कानमा गरौं मायाका कुरा यौन उत्तेजना बढाउने अंग मध्ये कान पनि हो । महिलाको कानमा बिस्तारै सुमसुमाउँदै, टोक्दै मायाका कुरा गर्दा पनि यौन उत्तेजना बढ्छ । खुट्टाबाट सुरु गर्नुहोस् ओछ्यानमा जानुभन्दा पहिला आफ्नो पार्टनरलाई खुट्टा राम्ररी सफा गर्न अनुरोध गर्नुहोस् । किनभने सफा र सेक्सी खुट्टाले पनि यौन उत्तेजना बढाउन सहयोग गर्छ । महिलाको पैतला, औंलामा किस गर्दै सुम्सुमाउँदै यौन उत्तेजना बढाउन सकिन्छ, बिभिन्न अनलाइन बाट