काभ्रेपलाञ्चोक जिल्ला स्थित जिल्ला कृषि विकास कार्यालय र मालपोत कार्यालयमा रिक्त रहेको नायब सुब्बा पदमा बढुवा हुनेको नतिजा सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक बढुवा समितिको सचिवालयले सूजना जारी गर्दै बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।











