प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक प्रथम नागरिक धिमाल जातिको प्रतिमा अनावरण गर्नुभएको छ ।
दमक नगरपालिका परिसरमा रहेको प्रतिमा अनावरण गर्नुभएको हो । दमक नगरपालिकाले ७४/६/ ३० गते नगर सभाबाटै प्रतिमा राख्ने घोषणा गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।