झापा, बैशाख २० गते। झापाको शिव-सताक्षी नगरपालिका ११ दुधेमा बुधबार आगलागीबाट एक घर जलेको छ।
आगोले स्थानीय कृष्ण बहादुर बजगाईको भान्सा घर जलेको हो। साँझ ५;३० बजे खाना बनाउनेक्रममा अचानक आगलागी भएको हो। आगलागीमा परी सात वटा चौपायासमेत मरेका छन। आगोले करिब दश लाख बराबरको धनमाल क्षति गरेको बुझिएको छ।
आगलागी स्थानीयवासी र दमकलको सहयोगमा साँझ ६;१५ बजे नियन्त्रण गरिएको छ।