दमक/नेकपा एमाले झापा क्षेत्र नं. ५ ले क्षेत्रिय समन्वय कमिटीले २८ जनालाइ क्षेत्रिय कमिटीमा मनोनित गरेको जनाएको छ । मनोनित पछि कमिटीले निकालेको बिज्ञमप्ति यस्तो रहेको छ ।
मिति २०७५/१/२० गते बसेको नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र न.५ झापाको सचिवालयको बैठकले निम्न कमरेडहरुलाई क्षेत्रीय समन्वय कमिटिमा मनोनीत गरेको छ ।
१. क.नेत्र प्रसाद दाहाल दमक २
२. क.पशुपति राज गौतम दमक ८
३. क. मोति इङ्नाम दमक ५
४. क.डिल्ली रमण पौडेल दमक ८
५. क.महेन्द्र अधिकारी दमक ३
६. क.निर्मला भण्डारि कमल ६
७. क. प्रेम न्यौपाने दमक १०
८. क. प्रेम दंगाल गौरादह ७
९. क. नारायण घिमिरे ,गौरादह १
१०. क. केदार रिमाल , गौरिगन्ज ४
११. क.वसन्त लक्ष्मी ,दमक २
१२. क. ग्याननाथ पौडेल ,दमक ६
१३. क. योगेश उप्रेती , दमक ५
१४. क. हरि नेपाल , दमक ५
१५. क. बिमल निरौला , दमक ५
१६ .क. प्रेम पोख्रेल ,कमल १
१७. क.पम्फा दाहाल ,दमक ५
१८. क . मणिन्द्र कार्की , गौरादह ४
१९. क. डम्बर कुमारी संग्रौला ,गौरादह ५
२०. क. मनिका राई ,गौरिगंज ३
२१. क. श्याम ढकाल ,गौरिगंज ६
२२. क. हिर्दयलाल ठाकुर ,गौरिगंज ३
२३. क. लक्ष्मी पाठक ,गौरिगंज ६
२४. क. केदार ढुङ्गेल , गौरिगन्ज ३
२५. क. गोलसिङ्ग ताजपुरिया ,गौरादह २
२६ . क. बलराम गजुरेल ,कमल ५
२७. क. नारायण गौतम ,कमल ५
२८ क. नरपती पाण्डे ,दमक ५










