बाँके– राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रालिको कार्यालयमा बम विष्फोट भएको छ ।

बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा गएराती अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको छ ।

बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले घटनाबारे अनसन्धान भइरहेको जनाएको छ । लोकान्तर बाट  बाट