दमक/संघीय प्रहरी इकाइ भद्रपुर (मेची अञ्चल प्रहरी) प्रमुखको रुपमा कार्यरत रहेका पीताम्बर अधिकारी एसएसपी बाट डिआइजिमा बढुवा सिफारीसमा परेकाछन् । इमान्दार प्रहरी बरिष्ठ अधिकृतको छवि बनाएका उनि डिआइजिको बढुवामा परेकाहुन् ।

अधिकारीले यहाँ रहदा ट्राफिक ब्यवस्थापनका साथै अपराध नियण्त्रणमा राम्रो भूमिका निर्वाह गरेकाछन् । स्वच्छ छबिका प्रहरी बरिष्ठ अधिकृतको रुपमा उनि प्रहरी बिभाग भित्र चिनिन्छन् । अधिकारी बढुवामा तेश्रो नम्बरमा रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
केदार रिजाल, शेरबहादुर वस्नेत,  दिपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी सिफारीसमा परेकाछन् ।