काठमाडाैँ । नेपाल प्रहरीले गत साउनमा अाह्वान गरेकाे प्रहरी जवान पदकाे विज्ञापनमा अावेदन दिएर अन्तिम नतिजामा सफल भएकाकाे पूर्ण विवरण मंगलबार सार्वजनिक गरेकाे छ।

अन्तिम नतिजामा ७६७ जना उम्मेदवार जनपथ प्रहरीकाे प्रहरी जवानमा सफल भएकाे नेपाल प्रहरीले जनाएकाे छ । सफल उम्मेदवारहरूलार्इ प्रहरी मुख्यालयले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र र अन्य कागजात बाेकेर २०७५-०२-०७ गते सोमबार ११ः०० बजे संघिय प्रहरीसम्पर्क गर्न अाग्रह गरेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सफल उम्मेदवारले बाेक्नु पर्ने कागज पत्र

नेपाली नागरिकताको प्रमाण–पत्र ,शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्रहरु र प्रतिलिपिहरु २/२ प्रति,पासपोर्ट साईजको फोटो ६ (छ),

सम्पर्क कार्यलय ईकाइ कार्यालय कर्णाली जुम्लाबाट उत्तीर्ण भएका उम्मेदवारहरुले प्रहरी तालिमकेन्द्र नेपालगंजमा र अन्य उम्मेदवारहरुको हकमा सम्बन्धित परीक्षा केन्द्रहरु (जु.प्र.अ.शिक्षालय भरतपुर, म.न.प्र.शिक्षालय महाराजगंज र तालिम केन्द्रहरु विराटनगर, दुधौली, बुटवल, नेपालगंज, दिपायल)

अन्तिम नतिजा

नतिजाका लागि यहाँ क्लिक गर्नुहाेस् नेपाल जर्नल बाट