भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ६ प्रश्न तेर्साएका छन्।

ट्विटमार्फत उनले ६ सवाल उठाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी शुक्रबार २ दिने राजकीय भ्रमणमा नेपाल अाउँदैछन्। उनकाे नेपाल भ्रमणलाइ लिएर विभिन्न काेणबाट फरक-फरक किसिमका टिप्पणी भइरहेका छन्।

यसअघि कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने माेदीकाे भ्रमणलाइ सकारात्मक रूपमा लिँदै त्यसबाट नेपालले फाइदा लिनसक्नुपर्ने बताएका थिए।

प्रवक्ता शर्माकाे ट्विटबाट जस्ताकाे तस्तै: