दमक/आउदो बैशाख २९ गते शनिबार नेपाली काँग्रेसका प्रवक्ता प्रखर युवा ब्याक्तित्व विश्वप्रकाश शर्मा दमक आउने भएकाछन् । दमकमा युवाहरुमाझ सक्रिय रहेको युथ नेटवर्क र बिपि अध्ययन प्रतिष्ठानले संयुक्त रुपमा शर्मालाइ दमकमा आउने वातवरण सिर्जना गरेकाहुन् ।

राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व विषय अन्तरसम्बादमा सहभागि हुने शर्मा आउन लागेको युथ नेटवर्कका अध्यक्ष सन्तोष दूलालले जानकारी दिए । नेटवर्कले दमकमा यस प्रकारका बौद्धिक अन्तरसम्बाद गर्दै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यौ चौधो संस्कार भएको र यसलाइ निरन्तरता दिने उनले जनाए । दूलालका अनुसार यसभन्दा अगाडि राजन मुकारुंग र उपेन्द्र सुब्बा, बिश्वभक्त दुलाल (आहुती) र हरि रोका बहसमा सहभागि भइसकेकाछन् ।