काठमाडौं– नेपाल प्रहरीका २ सय ६० असइको सइमा बढुवा सिफारिस भएको छ। बिहिबार बसेको बढुवा समितिको बैठकले बरिष्ठता र योग्यताका आधारमा बढुवा सिफारिस गरेको हो।

नेपाल प्रहरीमा रिक्त पदहरुमा धमाधम बढुवा भइरहेको छ। आइतबार एसएसपीबाट डिआईजीमा तथा सोमबारमा एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएको थियो। डिएसपीबाट एसपी बढुवाका उम्मेदवारहरु धेरै भएपछि केही दिन लम्बिने भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असइबाट सइमा बढुवा सिफारिस सूची यस्तो छः