जनकपुर– पटनाबाट हेलिकप्टरमा नेपाल आउने भनिएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानमार्फत नेपाल आएका छन्। उनी दिल्लीबाट सिधैं एयर इन्डियाको विमानमार्फत नेपाल आएका हुन्।

यसअघि उनी पटनाबाट हेलिकप्टरमा नेपाल आउने बताइएको थियो। उनी नयाँदिल्लीबाट सिधैं एयर इन्डियाको जहाजमा जनकपुर आएका हुन्। जनकपुरबाट काठमाडौं पनि उनी सोही जहाजमा आउने छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौंबाट मुक्तिनाथ भने शनिबार भारतीय सेनाको हेलिकप्टरमा जाने कार्यक्रम छ।