काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा आएर फेरि एकपटक पूजा गर्न पाउँदा प्रशन्न भएको बताएका छन्।

पशुपतिनाथ मन्दिरमा विशेष पूजापश्चात् आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै प्रधानमन्त्री मोदीले पशुपतिनाथ मन्दिर नेपाल-भारतका जनताको साझा धार्मिक विरासतको प्रतीक भएको पनि उल्लेख गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड