नमस्कार सम्पुर्ण मा😊

म जानुका पराजुली

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घर दमक 2 झापा

म मलद्वार को क्यान्सर बाट पिडित छु

पहिलो चरण को जाँच र उपचार दिल्ली को राजिबगान्दी हस्पिटल मा सकाएर अहिले आफ्नै घर झापा मा एक महिनाको आराम साथै मुख्य उपचार का लागि खर्छ जुटाउन को लागि आएको छु।

डाक्टर को भनाइ अनुसार अब मुख्य उपचार का लागि कम्तिमा पनि 40/50 लाख लाग्ने भएको छ्।

पहिलो चरण को उपचार मा नै 10 लाख खर्छ भैसकेको छ अब तेति ठूलो रकम जुटाउन म एक्लै ले पक्का पनि सक्दिन😒💔

त्यसैले हजुर हरु समक्ष सहयोग को हात फैलाउदैछु।

आशाछ यहाहरुले मलाइ आफ्नो छोरी दिदी बहिनी या साथी सम्झेर सहयोग गरिदिनु हुनेछ मलाइ नया जीवन दिनुहुनेछ।

यो 23/24 बर्ष को उमेर मा यो रोग को सिकार भएर अनि उपचार गर्न नपाएर मैले मर्नु पर्दैन भन्ने बिस्वाशका साथ हजुर हरु को माया साथ र सहयोग अपेक्षा राखेको छु

आशा छ मेरो यो बिश्वास लाई हजुर हरुले कायम राखिदिनु हुनेछ😍

अनि मलाइ पुरानो जानू बनाइदिनुहुनेछ😍😍😍

सहयोगी मन हरुलाइ हृदय देखि नमन: 😍😍😍😍✌

सहयोगका लागि सहयोग समितिमा सम्पर्क गर्न सक्नु हुन्छ ।

जानुका पराजुली बचाउ अभियान ९८५१२१४१४४/९८६१७८९३७७

https://www.youtube.com/watch?v=xECIIOa_vBg&t=231s