बोक्सी आरोपमा निर्घात कुटपिटको सिकार भएकी राधा चौधरी आजबाट शुरु भएको कक्षा ११ को परीक्षामा सहभागी भएकी छिन् ।

उनी कैलालीस्थित घोडाघोडी बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बोक्सी आरोपमा कुटपिट भएपछि केही समय पढाइमा ध्यान दिन नसके पनि परीक्षाका लागि केही समयदेखि मिहिनेत गरिरहेको बताइन् ।

फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन देउकलियाकै रामबहादु चौधरी –भोलेबाबा) किस्मती चौधरी, स्मारिका चौधरी लगायते राधालाई बोक्सीको आरोपलगाउँदै निर्घात कुटपिट गरेका थिए ।