झापा- झापाको बिरिङ्ग खोला पुलमा बम विस्फोट भएको छ । १२ बजे बिस्फोट भएको उक्त बमबाट कुनै क्षतीभने भएको छैन । त्यस्तै उक्त क्षेत्र नजिकै अर्को एउटा बम फेला परेको छ ।

झापामा बन्द कर्ताहरु बिहानै देखि आक्रामक देखिएका छन । त्यस्तै अहिले दिउँसो झापाको दुधे भालुखोला नजिकै मुख्य राजमार्गमा बन्दकर्ताहरुले आगो वालेका छन । साथै उक्त स्थानमा एउटा संकास्पद बस्तु समेत फेला परेको छ ।