बडीगाड गाउँपालिका ७ माझखर्ककी ७० वर्षिया लालमती बुढामगर सोमबार विहान घर नजिकको रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन्। मृतक लालमतीको मानसिक अवस्था ठीक नभएको उनका पति टेकबहादुर बुढाले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकको शवलाई पोष्टमार्टमकालागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याईदै गरेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका प्रनानि नारायण शर्माले बताएका छन् ।