पुरुषको भन्दा महिला कण्डममा के फरक छ ? यसरी सजिलै प्रयोग गर्न सकिन्छ महिला कण्डम (हेर्नुहोस भिडियो)

काठमाडौँ । परिवार नियोजनको अस्थायी साधनमध्ये सबैभन्दा भरपर्दो र यौन रोगबाट बचाउने एकमात्र साधन हो कण्डम । जुन हिजोआज महिलाहरुका लागी पनि सहजै उपलब्ध छ । नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै मात्रामा प्रयोग नभएपनि विस्तारै यसको प्रयोग हुने क्रम बढ्दो छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिला कण्डमले पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउनुको साथै सेक्सको समयमा पनि यसको प्रयोगले आनन्दमा कुनै खलल पुर्याउँदैन । तर धेरैले यसको प्रयोग गर्ने तरिका नजानेर प्रयोग नगरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । महिला कण्डम यसरी प्रयोग गर्न सकिन्छ हेनुहोस्

https://youtu.be/IDi5H0RlGWU