एन्जेल थोकर नाम गरेकी ५ वर्षिय बालिका बनेपा नयाँबाट हराइरहेकी छिन् । रातो चप्पल र रातो लूगा लगाएकी यी नानी अहिलेसम्म भेटिएकी छैनन् ।
नाम : एन्जेल थोकर
वर्ष : ५
हराएको स्थान: #बनेपा नयाँ बस्ती

रातो चप्प्ल रातो लुगा लगाएको
कतै हजुरले देखेमा नजिकैको प्रहरी कर्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौं
सम्पर्क Umesh Sunuwar
9815518505
आशा छ ,
तपाईको एक Share ले यो नानी एक दिन भेटिनेछ ।


-नागरिकसमाचार (nagariksamchar) बाट










