काठमाडौँ : प्रहरी महानिरीक्षक हुने प्रयास अदालतले समेत असफल पारेपछि राजीनामा दिएर राजनीतिमा होमिएका पूर्व डिआइजी नवराज सिलवालले सोमबार पहिलो पटक संसदमा बोलेका छन्।

प्रिबजेट छलफलमा भाग लिने क्रममा सिलवाललाई सभामुख कृष्णबहादुर महराले चार मिनेटको समय तोकेका थिए। निर्धारित समय सकिएपछि सभामुखले सचेत गराउँदासमेत आफ्नो मन्त्व्य नछोट्याई बोल्ने क्रम जारी राखेपछि उनको माइकको लाइन काटिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माइकको लाइन काटिँदासमेत केही समय बोलेका सिलवाल त्यसपछि मात्र बाहिरिएका थिए।

हेर्नुस् उनको मन्तव्य-

पहिलो पोस्ट बाट