काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनको खाका तयार भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनको खाका तयार पारेको हो ।

ऐनमा कम्तीमा तीन–तीन वर्ष स्थानीय र प्रदेशमा बसिसके पछि मात्र संघमा सरुवा भई आउन सक्ने, निजामती कर्मचारीको सेवा अवधि ५८ वर्षको सट्टा ६० वर्ष हुनुपर्ने, एकल ट्रेड युनियनको व्यवस्था हुनुपर्ने, एक व्यक्तिले एक पटक मात्र आरक्षण पाउने व्यवस्था गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी सहसचिव स्तरमा छड्के प्रवेश रोक, दुई श्रेणीमा मात्रै नयाँ नियुक्तिको व्यवस्था हुनुपर्ने, प्रोत्साहन भत्ताको खारेजी हुनुपर्नेलगायत व्यवस्था तोकिएको छ ।

हेर्नुस् ऐनको खाका