दमक/ दमक झापाको दमकस्थित हिमालय माध्यमिक बिद्यालय नजिक केहिेबर अघि एउटा गाडि पल्टिएको छ । हिमालय माध्यमिक बिद्यालयको नजिकै पल्टिएको हो ।
साँझ ६ बजेतिर एउटा कार पल्टिएको बताइएको छ । दूर्घटनामा कुनै प्रकारको मानवीय क्षति नभएको र उक्त सवारीमा क्षति पुगेको बताइन्छ । बा१५च ४७७१ नम्बरको गाडि उत्तानो परेर पल्टेको हो ।
साँझ पल्टिएको सवारीमा रहेका कोहि पनि घाइते नरहेको र आफै अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।











