केन्द्रीय कमिटी: ४४१ सदस्यीय

एमालेबाट :२४१ र माओवादीबाट :२००

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थायी समिति : ४३ सदस्यीय

एमालेबाट : २५ र माओवादीबाट; १८

पोलिटब्युरो :१४५ सदस्यीय

४४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १४५ सदस्यीय बनाउने सहमति

दश तहका कमिटी

स्थायी समिति,

पोलिटब्युरो,

केन्द्रीय कमिटी,

राष्ट्रिय प्रतिनिधि परिषद्,

प्रदेश कमिटी,

जिल्ला कमिटी,

निर्वाचन क्षेत्रीय कमिटी,

महानगर ,उपमहानगर,

नगररगाउँपालिका कमिटी,

वडा कमिटी

र प्रारम्भिक कमिटी