नेपाल कम्युनिस्ट पार्टी ४३ सदस्यीय स्थायी कमिटी यस प्रकार रहनेछ ।एमालेको तर्फबाट २५, माओबादी केन्द्र बाट १८ ।

१. केपी शर्मा अोली, झापा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२. झलनाथ खनाल, इलाम

३. माधवकुमार नेपाल, रौतहट

४. बामदेब गौतम, बर्दिया

५. सुवासचन्द्र नेंवाङ, इलाम

६. भीम रावल, अछाम

७. युवराज ज्ञावाली, दाङ

८. अष्टलक्ष्मी शाक्य, काठमाडौ

९. इश्वर पोखरेल, काठमाडौ

१०. बिष्णु पौडेल, रुपन्देही

११. घनश्याम भुसाल, रुपन्देही

१२. प्रदिप ज्ञावाली, गुल्मी

१३. भीम अाचार्य, सुनसरी

१४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ

१५. गोकर्ण बिष्ट, गुल्मी

१६. योगेश भट्टराई, ताप्लेजुङ

१७. शङ्कर पोखरेल, दाङ

१८. मुकुन्द नेउपाने, बारा

१९. सुरेन्द्र पाण्डे, चितवन

२०. छबीलाल बिश्वकर्मा, रुपन्देही

२१. सत्यनारायण मण्डल, सप्तरी

२२. किरण गुरुङ, तनहुँ

२३. अमृत बोहरा ,सिन्धुपाल्चोक

२४. केशव बडाल ,काभ्रे

२५. सोमनाथ अधिकारी प्यासी

माअोवादी केन्द्रबाट १८ जना

१. प्रचण्ड,चितवन

२. नारायणकाजी श्रेष्ठ ,गोरखा

३. रामबहादुर थापा ,चितवन

४. टोपबहादुर रायमाझी ,अर्घाखाँची

५. अमिक शेरचन ,चितवन

६. जनार्दन शर्मा ,पश्चिम रुकुम

७. वर्षमान पुन ,रोल्पा

८. देवप्रसाद गुरुङ, लमजुङ

९. पम्फा भुसाल ,ललितपुर

१०. गिरिराजमणि पोखरेल ,महोत्तरी

११. मातृकाप्रसाद यादव ,धनुषा

१२. अग्नि सापकोटा ,सिन्धुपाल्चोक

१३. अोनसरी घर्ती ,रोल्पा

१४. लेखराज भट्ट ,कैलाली

१५. शक्ति बस्नेत ,जाजरकोट

१६. हरिबोल गजुरेल ,सिन्धुली,

१७. लिलामणी पोखरेल, काठमाडौ

१८. राम कार्की ,झापा