दमक/नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकता भएर केहिबेर अघिमात्र ४ सय ४१ जनाले सपथ लिइसकेकाछन् । केन्द्रिय कमिटीका सबै सदस्यहरुले सपथ लिइसकेकाहुन् । अचम्म लाग्दो तरिकाले एकपछि अर्को निर्णय हुदै पार्टी एकता भएको पाईएको हो । बिहान देखि लगातर बैठक, छलफल र सहमति हुदै पार्टी एकता नै भइसकेको छ ।