एकीकृत नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ताका नेताहरु सुवास नेवाङ्ग र देव गुरुङलाई जिम्मेवारी दिएको छ ।

बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।