दमक/पोखरा महानगर – १९ महतगौँडा निवासी गोमा पराजुली कक्षा ३ की बिद्यार्थी हुन् । उनि अहिले कक्षा ३ मा भर्ना भएपछि चर्चाको शिखरमा रहेकीछन् ।
उनि महोतगौडामै रहेको जानकी आधरभुत विद्यालयमा भर्ना भएकीहुन्। उनका २ छोराहरु इन्जिनियर छन् । दुबै अमेरिका । उनी बिद्यालय आउदा शुरुमा त बिद्यार्थीहरुले शिक्षिका सम्झे तर उनि अहिले साथी बनिन् ।
उनि बिद्यालय फरक रुपमा आउने गर्छिन् । उनी स्कुटीमा बिद्यालयमा आउछिन् । उनिलाइ सम्पतीको पनि कुनै कमी छैन । घरमा उनका लागि आफ्नै गाडि अर्थात कार समेत रहेको छ ।
तर उनि सम्पती भन्दा ठूलो सम्पती मान्छिन् । सामाजिक क्षेत्रमा उनलाइ सामाजिक अभियान्ताको रुपमा समेत लिने गरिन्छ । उनि आफूलाइ नयाँ अनुभव भएको सुनाउछिन् ।
https://youtu.be/HkKzSE0HZ-4









