-गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरीका १६ डिआईजीको पदस्थापन तथा पांच डिआईजीको सरुवा गरेको छ । गृहमन्त्री निर्णय अनुसार उनिहरुको सरुवा तथा पदस्थापन भएको हो । पदस्थापन भएका डिआईजीहरुलाई शुक्रबार नै प्रहरी मुख्यालयमा आईजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह्र लगाई दिएका थिए । को कहां सुचीसहित











