दमक/एसएसपि रहदा संघीय प्रहरी एकाइ चन्द्रगढीमा रहेका पिताम्बर अधिकारी डिआइजिमा बढुवा भएपछि उनले नेपाल प्रहरीमा महत्वपूर्ण मानिने बिशेष ब्यूरोमा भएको छ । गृह मन्त्रालयले बढुवा भएका डिआईजीहरुलाई जिम्मेवारी प्रदान गर्ने क्रममा अधिकारीलाइ यो जिम्मेवारी दिएको हो ।