दमक/इलाम जिल्लाको मेची राजमार्गमा आज बिहान एउटा ट्रक पल्टिएको छ । नम्बर नखुलेको टंक पल्टिए पनि मानवीय क्षति नभएको बताइन्छ । रोङ गाँउपालिकाको वडा नं. ४ मा गियरबक्स पडकिएर ट्रक दूर्घटना भएको प्रहरीले जानकारी दिएको छ । काठ बोकेर झापा झर्दै गरेको ट्रक पल्टिएपनि मानवीय क्षत्र भने भएको छैन ।











