चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् ।
नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तत्कालिन एमालेका तर्फबाट शनिबार राति टुंगो लगाइएको केन्द्रीय सदस्यको सूचीमा ज्ञवालीको पनि नाम छ ।
भरतपुर महानगरपालिकाको मेयरमा चुनावमा उनीलाई अन्याय गराएर हराएको आरोप लाग्दै आएको छ । स्थानीय चुनावमा उठेकालाई संसदीय चुनावमा टिकट नदिने नीति पार्टीले ल्याएपछि उनका लागि सांसद बन्ने बाटो पनि बन्द भएको थियो ।
को-को भए पूर्वएमालेबाट केन्द्रीय सदस्य ?
१. विनोद ढकाल २. नरेश खरेल ३. निरज आचार्य ४. विष्णु रिजाल ५. तिलकुमार मेयाङ्बो ६. महेश रेग्मी ७. राजेन्द्र गौतम ८. देवेन्द्र दाहाल ९. आनन्दप्रसाद पोखरेल १०. प्रमोदनारायण शाह ११. समिम मियाँ अनसारी १२. गोकुल बास्कोटा १३. कैलाश ढुंगेल १४. डोरमणी पौडेल १५. बसन्त मानन्धर १६. केशव पाण्डे १७. महेश बस्नेत १८. विनोद श्रेष्ठ १९. केशवलाल श्रेष्ठ २०. श्रीनाथ बराल २१. खगराज अधिकारी २२. शारदाप्रसाद सुवेदी २३. दिलुकुमारी पन्त २४. कृष्ण राई २५. लक्ष्मण ज्ञवाली २६. नरुलाल चौधरी २७. बिमला घिमिरे २८. गोविन्द शाह २९. चन्द्रबहादुर शाही ३०. दयालबहादुर शाही ३१. भानुभक्त जोशी ३२. लिला भण्डारी ३३. साध्यबहादुर भण्डारी ३४. रामेश्वर राना ३५. एकबहादुर राना ३६. अच्युत मैनाली ३७. बलराम बास्कोटा ३८. डा.युवराज खतिवडा ३९. दामाेदर भण्डारी ४०. अाइन्द्रसुन्दर नेम्वाङ ४१. रविन्द्र अधिकारी ४२. देवी ज्ञवाली ४३. रामेश्वर फुयाँल
दैनिक नेपाल बाट साभार










